काठमाडौँ – नेपालको संविधानलाई स्वागत नगरी ‘जानकारीमा राखेको’ भारत सरकारले संविधानप्रति सकारात्मक देखिन यसपल्ट सत्ताधारी भारतीय जनता पार्टीलाई अघि सारेको छ। संविधान विदवका अवसरमा दिल्लीस्थित राजदूतावासमा आयोजित एक कार्यक्रममा पार्टी विदेश विभाग प्रमुख विजय चौथाइवालेको उपस्थितिले त्यो संकेत दिएको हो। Joined celebrations of the National Day of Nepal hosted by H E Amb @DrShankarSharma . […]