रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओ आज बाँडफाँट हुने

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको आइपीयो आज साउन ३१ गते बुधबार साँझ ५.३० बजे सिटिसी मल सुन्धारा, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ। यस कम्पनीको आइपीओमा मागभन्दा १.८२ गुणा बढी आवेदन परेको छ। यसकारण गोलाप्रथाबाट आइपीओ बाँडफाँट […]

सम्बन्धित सामग्री

प्रिमियम मूल्यमा आजदेखि खुल्यो रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओ – देशसञ्चार

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीले प्रिमियम मूल्यमा मंगलबारदेखि आइपीओ खुला गरेको छ। कम्पनीले आज साउन २३ गते कार्यालय समयबाट सर्वसाधारणलाई

साउन २३ बाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्दै रिलायबल इन्सुरेन्स

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्सुरेन्सले साउन २३ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला गर्ने भएको छ। यसले वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बिक्री गरिसकेको छ। यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर […]

३० प्रतिशत आइपीओ जारी गर्ने प्रस्ताव सहित रिलायबल नेपाल लाइफको साधारणसभा

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा हुने भएको छ। कम्पनीको संचालक समितिको बैठकले कात्तिक ६ गते साधारणसभा डाकेको छ। सभा

३० प्रतिशत आइपीओ जारी गर्ने प्रस्ताव सहित रिलायबल नेपाल लाइफको साधारणसभा

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा हुने भएको छ। कम्पनीको संचालक समितिको बैठकले कात्तिक ६ गते साधारणसभा डाकेको छ। सभा

आईपीओ ल्याउने तयारीमा रहेका ७ ओटा जीवन बीमा कम्पनीले कमाए ७८ करोड ७६ लाख नाफा

जेठ ३, काठमाडौं  । आईपीओ ल्याउने तयारीमा रहेका सात ओटा जीवन बीमा कम्पनीहरुले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू. ७८ करोड ७६ लाख नाफा कमाएका छन् ।  ती कम्पनीहरुले गत आवको तेस्रो त्रैमासमा रू. ७२ करोड ११ लाख नाफा कमाएका थिए । चालू आवको तेस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कमाएको छ । कम्पनीले सो अवधिमा रू. २० करोड ३४ लाख नाफा कमाएको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उक्त कम्पनीको नाफा २१ दशमलव ८० प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. १६ करोड ७० लाख नाफा कमाएको थियो । सात ओटा कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्सको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ दशमलव ५१ प्रतिशतले घटेको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ८ करोड ९२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ८ करोड २५ लाखमा सीमित भएको हो ।  ती सात ओटै कम्पनी आइपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । कतिपय कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसेकका छन् भने कतिपयले त साधारण सभाबाट पारित गर्न बाँकी रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि ती कम्पनीले आईपीओ निष्कासन गर्नेछन् । सात ओटा कम्पनीमध्ये  सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ लाख कित्ता आईपीओ निष्कानस गर्नेछ । त्यसैगरी युनियन लाइफ इन्स्योरेन्सले ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कानस गर्नेछ भने बाँकी पाँच ओटा कम्पनीले ६० / ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछन् ।  नयाँ १० ओटा कम्पनीमध्ये ज्योति लाइफ रिलायन्स लाइफ र प्रभु लाइफ कम्पनीले आईपीओ निष्कानस गरेर दोस्रो बजारमा कारोबार गर्दै आएका छन् ।                                                                   स्रोत : कम्पनीद्वारा प्रकाशित वित्तिय विवरण