चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

चीनले ६ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो । अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् । यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्र रूपमा विकास गरेको लिजियान–१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ । 

सम्बन्धित सामग्री

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपिआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले जनाएको छ । उत्तर कोरियाको नेसनल...

उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने

उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूको सैन्य गतिविधिलाई वास्तविक समयमा निगरानी गर्न आवश्यक रहेको भन्दै आउँदो महिना एक जासुसी उपग्रह प्रक्षेपण गर्ने पुष्टि गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जापानले यसै हप्तामात्रै उत्तर कोरियाले भू–उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू–उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने ...

शनिले तोड्यो बृहस्पतिको रेकर्ड, पुनः बन्यो सर्वाधिक उपग्रह भएको ग्रह

काठमाडौं । शनि ग्रह पुनः शौर्यमण्डलमा सबैभन्दा धेरै उपग्रह भएको ग्रह बनेको छ । गत फेब्रुअरीमा शनिको उक्त ताज बृहस्पतिले खोसेको थियो । त्यसबेला ९५ वटा उपग्रह सहित बृहस्पति सबैभन्दा धेरै उपग्रह भएको शौर्यमण्डलको ग्रह बनेको थियो । तर अब नयाँ ४५ वटा उपग्रहसहित बृहस्पतिसँग भएका उपग्रहको संख्या कूल १४५ पुगेको छ । गत फेब्रुअरी […]

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताउनुभएको छ । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी उपग्रह परीक्षका निम्ति तयार छ । यसअघि प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा उपग्रहहरू पठाउनसक्ने अनुमान गरिएको थियो । विज्ञहरूले भने जासुसीका […]

चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण

जिउक्वान । चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो । अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् । यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान–१ को […]

चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण

यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो।

चीनले गर्‍याे ६ वटा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी- चीनले छवटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ। उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो। अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन्। यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान-१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ।

दोस्रो नेपाली अन्तरिक्ष भू–उपग्रह काभ्रेमा बन्दै

नेपालमा दोस्रो नेपाली अन्तरिक्ष भू–उपग्रह ‘नेपाली स्याट–२ विद्यालय’ बन्ने भएको छ । उक्त उपग्रह कक्षा ११ का निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूले निर्माण गर्न लागेका हुन् ।  पहिलो नेपाली भू–उपग्रहको...

भारतले प्रक्षेपण गरेको उपग्रह पड्कियो

भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले प्रक्षेपण गरेको ईओएस–०३ उपग्रह विस्फोट भएको छ। इञ्जिनमा खराबी आएपछि उपग्रह प्रक्षेपण सफल नभएको र मिसन विफल भएको इसरोले जानकारी दिएको हो। श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट बिहीबार बिहान पौने ६ बजेतिर पृथ्वीमा निगरानी राख्न ईओएस–३ प्रक्षेपण गर्न थालेको थियो।नियन्त्रण कक्षका वैज्ञानिकहरुले उपग्रह प्रथम दुई चरणमा सामान्य रहेको र तेस्रो चरणमा क्रायोजेनिक इञ्जिनमा खराबी आएको बताएका छन्।

दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने तयारीमा नेपाल

काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीतिको कार्यान्वयनका रूपमा नेपाल दूरसञ्चार प्राधिकरणले भू–उपग्रह राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, कानुनी संरचना, ढाँचा, व्यावसायिक ढाँचा, प्राविधिक आवश्यकता (टेक्निकल रिक्वायरमेन्ट), बिड डकुमेन्ट तयार गर्ने प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । त्यसक्रममा सम्पूर्ण नीति तयार... The post दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने तयारीमा नेपाल appeared first on Purbeli News.