जापानले अर्को हप्ता पहिलो एच-थ्री रकेट प्रक्षेपण गर्ने

जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुनसक्ने जनाएको छ । दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्रक्षेपण स्थलबाट रकेट प्रक्षेपण गर्ने योजना रहेको जाक्साले जनाएको छ । जापानको अघिल्लो मुख्य प्रक्षेपण यान एच–२–ए रकेटबाट […]

सम्बन्धित सामग्री

ताइवान नजिकैको समुद्रमा चीनद्वारा रकेट प्रक्षेपण : ताइपेई अधिकारीहरू

बेइजिङ ।  बेइजिङले यस हप्ता नो-सेल जोन घोषणा गरेको ठाउँमा रकेटको मलबे समुन्द्रमा खसेको ताइवानका अधिकारीहरूले बताएसँगै चीनले आइतवार आफ्नो उपग्रह कक्षमा प्रक्षेपण गरेको बताएको छ। चीनको पूर्वी फुजियान प्रान्तका सामुद्रिक अधिकारीहरूले ...

जापानले अर्को हप्ता पहिलो एच–थ्री रकेट प्रक्षेपण गर्ने

जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ। ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुनसक्ने जनाएको छ।दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्रक्षेपण स्थलबाट रकेट प्रक्षेपण गर्ने योजना रहेको जाक्साले जनाएको छ।जापानको अघिल्लो मुख्य प्रक्षेपण यान एच–२–ए रकेटबाट विकशित एच–३ रकेटको प्रक्षेपण प्रणालीमा गडबडी र खराब