दुई साताभित्र सङ्घीय अस्पतालका सबै शय्या निःशुल्क बनाइने

सेवामूलक गैरसरकारी संस्था विजेन नेपालनवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिए।...

सम्बन्धित सामग्री

खजुरा क्यान्सर अस्पतालका ४१ शय्या निःशुल्क

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ४१ वटा शय्या बिरामीका लागि निःशुल्क गरिएको छ ।

क्यान्सर अस्पतालका निर्देशक पौडेलको पहिलो निर्णयः सम्पूर्ण साधारण शय्या निःशुल्क

पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका थिए। अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन्। यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन्। अस्पतालले भर्ना भएका बिरामीलाई खाना निःशुल्क उपलब्ध गराउँदै आएको छ।

रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क

पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो।

रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क

पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो।

बकुलहर अस्पतालको शय्या निःशुल्क

चितवन– पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको छ । उनका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी […]

अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेश मन्त्री जोशीको अनुरोध

चितवन– बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन अनुरोध गरेका हुन् । गत आर्थिक वर्ष २०७९–८० मा ती अस्पतालबाट सात लाख ५५ हजार […]

वीरको निःशुल्क शय्या - बिरामी नै अनभिज्ञ !

डोटीका लोकराज जोशी वीर अस्पतालको मेडिकल वार्डमा बिरामी कुरेर बसिरहनु भएको छ । हेमोफेलियाका बिरामी उहाँका दाइ शय्यामा पल्टिरहनु भएको छ । एक वर्ष अगाडि पनि यही रोगबाट सताएपछि वीर अस्पतालमै देखाइएको थियो । अहिले एक वर्षपछि फेरि यही रोगले सताएपछि शुक्रवार उहाँ बिरामी लिएर वीर अस्पताल आइपुग्नु भयो । शुक्रवार डाक्टरलाई देखाएपछि बिरामीलाई त्यसै दिन भर्ना गरियो । डाक्टरहरुले उपचार गरिरहनु भएको छ ।संयोग के भने शुक्रवार उहाँको दाइलाई अस्पतालमा भर्ना गरियो । अनि शुक्रवारदेखि नै अस्पतालका सात सय शय्या निःशुल्क भए । उहाँलाई भन...

अबदेखि वीर अस्पतालका सातसय शय्या निःशुल्क

काठमाण्डाै – वीर अस्पतालले सात सय वटा जनरल शय्या निःशुल्क गराएको छ । हिजो बसेको अस्पतालको कार्यकारी परिषद्को बैठकले सात सय वटा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा अस्पतालले सात सय वटा बेड निःशुल्क गराएको हो । यसअघि वीर अस्पतालले जेनरल बेडको दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो । जेनरल बेड निःशुल्क गरिए पनि वीरको क्याबिन तथा आईसीयुको शुल्क कायमै छ । वीर अस्पतालमा ९ सय ५० वटा शय्या छन् । ...

अस्पतालका दुई हजार शय्या निःशुल्क

सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियानले सफलता पाइरहेको छ। सरकारले विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शय्या दुई हजार २८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि अस्पतालको १० प्रतिशत शय्या निःशुल्क उपचार हुने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई निर्देशन दिएको थियो। मन्त्रालयले बुधबार उपत्यकाका गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूतिगृह, कान्ति बाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि विपन्नका लागि निःशुल्क शय्या व्यवस्था गर्ने निर्णय गरेको छ। कान्ति बाल अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४५०, ट्रमा सेन्टरले १५०, सहिद गङ्गालाल हृदय केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरिएको हो। यसअघि सात सय शय्या वीरमा र ३३० शय्या विराटनगरस्थित कोशी अस्पताले निःशुल्क गर्ने निर्णय भएको थियो। योसँगै अब विपन्नका लागि विभिन्न अस्पतालमा निःशुल्क घोषणा गरिएको शय्या सङ्ख्या दुई हजार २८ पुगेको छ। मन्त्रालयका अनुसार बिस्तारै अन्य केन्द्रीय अस्पतालमा पनि विपन्नका लागि निःशुल्क शय्या थपिँदै जाने छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय स्तरका सरकारी अस्पतालमा विपन्न परिवारलाई निःशुल्क उपचार गर्ने व्यवस्थालाई तीव्रता दिने बताउनुभयो। उहाँले यस अभियान अन्तर्गत छ वटा सङ्घीय अस्पतालका ती शय्यामा रहेर उपचार गर्दा अन्य कुनै

वीर अस्पतालका सात सय शय्या निःशुल्क

वीर अस्पतालका सात सय जनरल बेड निःशुल्क उपलब्ध हुने भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्नुहुँदै सो कुराको जानकारी दिनुभएको हो ।