काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा दुई हजार सक्रिय कोरोना संक्रमित भए धान्न नसक्ने भन्दै जनस्वास्थ्य संकटकालको प्रस्ताव चार महिनाअघि नै गरेको थियो।
आफ्नो स्रोत साधन मूल्यांकन गरी मन्त्रालयले यस्तो प्रस्ताव राखेपनि सरकारले भने लकडाउन र निषेधाज्ञालाई नै महामारी नियन्त्रणको अस्त्र ठान्यो, तर सो प्रभावकारी भएन। अहिले देश...