वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै जनस्वास्थ्य संकटकाल घोषणा गरेका छन्।
संकटकाल घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने उनले बताएका छन्। दुखाई कम गर्ने सम्वन्धी नशालु औषधि २० लाखभन्दा बढी अमेरिकी नागरिकले प्रयोग गरिरहेको र त्यो क्रम दिनप्रतिदिन बढिरहेको राष्ट्रपति ट्रम्पले बताएका छन्।
उनले भने,‘अमेरिकामा