रूपन्देही । जनता समाजवादी पार्टी नेपालबाट फुटेर बनेको जसपाका महासचिव इस्तियाक राईको गृहजिल्ला बाँकेका अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राई संस्थापन पक्षमै रहने भएका छन् । उपप्रमुख राईले विज्ञप्ति जारी गर्दै आफू पार्टी विभाजनको पक्षमा नभई पुरानै पार्टीमा रहने जनाएका छन् । उनले संसद अधिवेशन आह्वान भैसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको अवस्थामा […]