दर्ता भयो बुढीगण्डकी जलविद्युत् कम्पनी

कम्पनी रजिष्ट्रारको कार्यालयमा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमेटेड दर्ता भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी प्रवर्द्धक रहने गरी शुक्रबार कम्पनी दर्ता भएको हो ।

सम्बन्धित सामग्री

बुढीगण्डकी आयोजना प्रभावितलाई बाँडियो ४३ अर्ब मुआब्जा

१२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई ४३ अर्ब रुपैयाँ मुआब्जा बाँडिसकिएको छ । डुबान क्षेत्रमा पर्ने जग्गा र संरचनाको मुआब्जाबापत करिब ४३ अर्ब मुआब्जा वितरण गरिसकिएको बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगतकुमार श्रेष्ठले बताए । झन्डै ९५ प्रतिशत मुआब्जा बाँडिसकिएको कार्यालयले जनाएको छ ।

बुढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्ने संकेत

स्थापना भएको १० महिनापछि ‘बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड’ कम्पनीले सरकारबाट पैसा पाएको छ । सरकारले पैसा नदिँदा गत वर्षको १७ भदौमा स्थापना भएको कम्पनीले हालसम्म पनि कारोबार सुरु गर्न सकेको छैन ।...

३ प्रश्न

बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन स्थापना गरेको ‘बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड’ कारोबारमा आउन नसक्नुको कारण के हो ? पब्लिक कम्पनी भएका कारण कारोबार सुरु गर्न कम्पनी रजिस्ट्रार कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, त्यसका...

बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी दर्ता

काठमाडौँ । सरकारले एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी स्थापना गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनीको सेयर स्वामित्व हुने गरी बुढीगण्डकी जलविद्युत् कम्पनी लिमेटेड नामक पब्लिक कम्पनी स्थापना गरिएको हो । कम्पनीको अधिकृत चुक्ता पुँजी २० अर्ब रुपैयाँ राखिएको छ । त्यसमा संस्थापक […]

बुढीगण्डकी बनाउन २० अर्ब पुँजीको कम्पनी

बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण संस्थापक रहने गरी शुक्रबार कम्पनी दर्ता भएको हो । कम्पनीको अधिकृत पुँजी २० अर्ब रुपैयाँ छ, जसमध्ये कम्पनीका संस्थापकले तत्काल चुक्ता गर्न कबुल गरेको रकम १६ अर्ब रुपैयाँ छ भने आयोजना प्रभावित स्थानीयले २ अर्ब र अन्य सर्वसाधारणले बाँकी २ अर्ब रुपैयाँ बराबरको सेयर पाउनेछन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड दर्ता भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण संस्थापक रहने गरी शुक्रबार कम्पनी दर्ता भएको हो ।