भक्तपुर : भक्तपुर नगरपालिका–२ खौमा क्षेत्रका मठमन्दिरमा रहेका मूर्तिहरु झट्ट हेर्दा भर्खर स्थापना गरेका देखिन्छन। तर यी मूर्ति हालसालै स्थापना गरिएको भने होइनन्। यी मूर्ति मल्लकालमा स्थापना गरिएका पुरातात्विक महत्वका हुन्।
खौमा क्षेत्र भक्तपुरको सम्पदा अवलोकनका लागि आउने पर्यटकहरुको मुख्य प्रवेश द्धार हो। खौमा क्षेत्रमा दर्जनौं...