महोत्तरी । प्रतिनिधिसभा विघटन पश्चात् प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि जिल्ला निर्वाचन कार्यालय महोत्तरीले बोलाएको बैठक आन्दोलनरत्त पक्षले बहिष्कार गरेको छ ।प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले निर्वाचन तयारी बारे डाकेको बैठक नेकपा प्रचण्ड(माधव समूह र जनता समाजवादी पार्टी नेपालले बैठक बहिष्कार गरेको हो ।संसद पुर्नस्थापन वा विघटन बारे स्पष्ट फैसला नआएसम्म निर्वाचनको कुनै पनि प्रक्रिया अघि नबढाउन भन्दै बैठक बहिष्कार