विदेशबाट फर्किदा ल्याएको सुनको भन्सार कति तिर्नुपर्छ ?

१८ जेठ, काठमाडौं । सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि कर भने तिर्नुपर्नेछ । अब विदेशबाट फर्किँदा कर तिरेर सय ग्राम अब सुन ल्याउन पाइने छ । ५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुनपर्ने यसअघिको व्यवस्थाबारे आर्थिक विधेयकमा केही भनिएको …

सम्बन्धित सामग्री

विदेशबाट ल्याएको मोबाइलमा तत्काल कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन...

प्रधानमन्त्रीको निर्देशनपछि विदेशबाट ल्याएको मोबाइलमा कर नलाग्ने हो त ?

काठमाण्डौ – अहिले सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स ह्यासट्याग’ अभियान चलिरहेको छ । विदेशबाट मोबाइल ल्याउन पाउनुपर्यो, सरकारले कुनै रोकटोक लगाउनुभएन भन्दै यो अभियान सुरु गरेका छन् ।  उनीहरु सबैको प्रायः एउटै भनाइ छ, ‘हामीले पठाएको रेमिट्यान्सले सरकारको अर्थ व्यवस्था धानेको छ, हामीलाई एउटा मोबाइल पनि ल्याउन नदिने, घरपरिवारका सदस्यको लागि एउटा मोबाइल ल्याइदिँदा पनि कर तिर्नुपर्ने ?’ चौतर्फी विरोध भएपछि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट ल्याउने मोबाइलमा कडाइ नगर्न...

विदेशबाट अब सिधैं सानिमा बैंकको भिसा कार्डमा पैसा पठाउन सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। अब विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ । नविन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा...

अर्थ ज्ञान : विदेशबाट ल्याएको मोबाइल चल्छ ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चोरी भएका, भन्सार छलेर ल्याइएका र विदेशबाट व्यक्तिले ल्याएका मोबाइल भदौ ३१ गतेदेखि नेपालभित्र चलाउन नपाउने व्यवस्था लागू गरेको छ । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम...

विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँको सुन र फोनसहित तीन जना पक्राउ

काठमाण्डाै – विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँ बराबरको सुन प्रहरीले बरामद गरेको छ ।  हिजो बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका तीन जनाले अवैध रूपमा ल्याएको ९९ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको ११ सय ५५ ग्राम सुन र पाँच वटा मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । यसमध्ये सिन्धुपाल्चोकको भोटेकोसीका दावा छिरिङ शेर्पा एक्लैले मलद्वारसहित शरीरका विभिन्न भागमा लुकाएर एक किलो ५५ ग्राम सुन ल्याएका थिए ।  यस्तै राैहतटका सुनीलकुमार शाह र नवराज परियार पनि पक्राउ परेका...

विदेशबाट ल्याएको सुन र मोवाइल सिनामंगलमा लुटपाट

विदेशबाट फर्किएका सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजयकुमार चौधरी लुटिएका छन् । कतारबाट फर्केका चौधरीलाई बिहीबार राती ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ आउँदै गर्दा लुटेका हुन् ।चौधरी चढेको बा.२ ज १०९५ नम्बरको ट्याक्सीलाई ‘हामी सिआइडी हौं’ भन्दै रोकेर आरोपीहरुले कतारबाट ल्याएको २५ ग्राम सुन, एउटा मोवाइल र  ६ सय कतारी रियाल समेत गरी २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल लुटेका हुन् ।लुटमा संलग्नहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमा

विदेशबाट मोवाइल ल्याउन रोक नलगाएको भन्दै व्यवसायीको आपत्ति

सरकारले विदेशबाट अवैध रुपमा ल्याएको मोवाइल फोन २०७८ साउन १ गते देखि नचल्ने घोषणा गरेपनि यो कार्यान्वयन नभएको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

विदेशबाट ल्याएको सुन ललितपुरमा संकलन, जुत्तामा लुकाएको अवस्थामा बरामद

विदेशबाट ल्याएको सुन ललितपुरको सानागाउँमा संकलन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको निलकण्ठ नगरपालिका–४ घर भएका ५७ वर्षीय खड्क प्रसाद तिमल्सिनालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।विदेशबाट नेपाल आउनेहरुलाई भरिया बनाएर सुनका बाला मगाएका तिमल्सिनाले ललितपुरबाट ३ थान बाला संकलन गरेका थिए । अरु थप बाला लिएर आउनेहरुको निगरानी गर्न पुन ः विमानस्थल पुगेको बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।ति

‘डिएसपी हुँ’ भनेर विदेशबाट ल्याएको सुनका बाला लुटेको आरोपमा युवक पक्राउ

काठमाडौं । ‘डिएसपी हुँ’ भनेर विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लुटपाट गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारापण–४ बस्ने ३५ वर्षीय सीताराम गुरुङ्गलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।सीतारामले आफ्ना सहयोगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पठाएर विदेशबाट फर्किनेहरूको पिछा गर्न लगाउँथे । पछिल्लो समय विदेशबाट फर्किनेहरू धेरैले ५० ग्राम तौल बराबरको सुनको बाला लिएर आउँछन् । त्यस