काठमाडौं : सरकारले मोबाइल सेटको गैरकानुनी आयात र बिक्री रोक्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएसँगै धेरैलाई विदेशबाट ल्याइने फोन पनि नचल्ने हो किन भन्ने भ्रम छ।
नेपाल दूरसञ्चार प्राधिकरणले विद्यमान कानुनी सुविधा अन्तर्गत (नेपाल सरकारको ओजीएल सुविधा अन्तर्गत) विदेशबाट ल्याइएका मोबाइल सेटहरुलाई एमडीएमएस प्रणालीमा दर्ता गरी निर्वाध चलाउन…