प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र र पुलिसको विजयी शुरुआत, आर्मी र बागमती निरीह

आजदेखि प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा खेल शुरु भएको हो ।