प्रधानमन्त्री कप क्रिकेटमा सुदूर पश्चिममाथि आर्मीको फराकिलो जित

१८ कात्तिक, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । समूह एको आर्मीले त्यसक्रममा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमलाई १६९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । आर्मीले दिएको २८३ रनको विजयी लक्ष्य पछ्याएको सुदुर २९.४ ओभरमा ११३ रनमा आउट भयो । सुदूरका लागि बसन्त खत्रीले सर्वाधिक २५ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीमाथि पुलिसको फराकिलो जित

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रयितोगितामा लुम्बिनी प्रदेशमाथि एक सय तीन रनको फराकिलो जित निकालेको छ ।

प्रधानमन्त्री कप क्रिकेट : समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा

काठमाडौं : समूह चरणका सबै खेलमा जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता हुँदै काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेश प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो।पुलिसले दिएको २ सय ७४ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेशले २९ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो। जवाफी ब्याटिङ

प्रधानमन्त्री कप: नेपाल पुलिसको लगातार दोस्रो जित

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज मुलपानी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ माथि जित निकालेको छ। ललितनारायण राजबंशीको सानदार प्रदर्शनको सहायतामा पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन…

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ र पुलिसको विजयी सुरुवात

काठमाडौं । विभागीय टोलीद्वय एपिएफ क्लव र नेपाल पुलिस क्लबले आइतबारबाट सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्दा अर्को खेलमा पुलिसले वागमती प्रदेशमाथि १९२ रनको फराकिलो जित निकालेका हो । दुवै विभागीय […]