बालगुरुसमक्ष प्रधानमन्त्री ओलीको प्रवचन: आदित्यनाथ वैज्ञानिकका लागि पनि चुनौति
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बालगुरु आदित्यनाथ कुनै स्रोत र अभ्यासबिना नै ज्ञान हासिल गर्ने संसारको एकमात्र मानव भएको बताएका छ्न ।
शनिवार त्रि-गजुर शिवालयको प्राण-प्रतिष्ठा एवम् ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको ...
काठमाडौं । मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया) ले विश्वव्यापी रुपमा मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौति बढेको भन्दै एकजुट हुन आह्वान गरेको छ । फोरम एशियाको काठमाण्डौमा बसेको बोर्ड बैठकले एशिया महादेश भित्रका सबै देशहरुमा मानवअधिकार रक्षकहरुको अवस्था एउटै रहेको र उनीहरुमाथि दैनिक रुपमा नयाँनयाँ प्रकृतिका चुनौति थपिँदै गएको निष्कर्ष निकाल्दै अन्तरदेशिय सञ्जाल बनाएर मुद्दाको […]
काठमाडौं, २४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं अर्थशास्त्री डा. स्मर्णिम वाग्लेले अबको चुनौति क्वालिटिको भएको बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गरी वाग्लले आफूले तनहुँका निर्वाचन क्षेत्र भ्रमणका क्रममा संरचना निर्माण भएको देखेपनि तिनीहरुको संरक्षण र गुणस्तरमा चुनौति रहेको बताएका हुन् । ‘अबको हाम्रो चुनौति क्वालिटीको भयो । बाटो छ तर गुणस्तरीय […]
मंगलवार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भुमिका’ विषयक अन्तरसंवादमा बोल्दै सांसदहरुले कानूनी शासनको प्रवद्र्धन गर्ने कानून निर्माणमा सरकारबाट नै चुनौति हुने गरेको बताएका हुन्।...
काठमाडौं, १८ फागुन । नेकपा (एमाले)का नेता भिम रावलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई देशको पक्षमा बोलेर महाहिरो हुन चुनौति दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो चुनौति दिएका हुन् । प्रतिनिधि सभामा एमसीसीबारे दफावार छलफलका क्रममा रावलले एमसीसीको विपक्षमा बोलेको कुरालाई लिएर पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले पत्रकार सम्लेलन गर्दै रावल हिरो […]
एजेन्सी। नेटोका नेताहरुले चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको आरोप लगाएका छन्। बेल्जियमको ब्रसेल्समा भएको बैठकमा नेताहरुले चीनका गतिविधिलाई प्रणालीगत चुनौति भएको बताएका छन्। उनीहरुले चीनले तीव्र गतिमा परमाणु क्षमता विस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकीकरणमा अपारदर्शी रहेको उनीहरुको आरोप छ । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले चीन सैन्य तथा प्राविधिक क्षमतामा नेटोको हाराहारीमा आइसकेको बताएका छन्।