प्रहरीद्वारा दशैँ तिहार सुरक्षा योजना सार्वजनिक

महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ, तिहारमा हुने चोरी, डकैती तथा आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले दशैँ, तिहार र छठ पर्वमा कुनै पनि आपराधिक घटना घट्न नदिन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक…

सम्बन्धित सामग्री

सप्तरी प्रहरीले सार्वजनिक गर्‍यो चाडपर्वलक्षित विशेष सुरक्षा योजना

जनकपुरधाम – सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। सोमबारदेखि सुरु हुन लागेको दशैँ तथा दिपावली एवं छठ पर्वलाई लक्षित गर्दै सप्तरीमा करिब ७ सय प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। चाडपर्व अवधिमा सवारी दुर्घटना, चोरी, डकैती, लुटपाट, विष्फोटक पदार्थको […]

वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

वाग्मती– वाग्मती प्रदेश  प्रहरी कार्यालय हेटौँडाले दशैँ, दीपावली र  छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । त्यसका लागि  पाँच हजार तीन सय ३२  प्रहरी परिचालन हुने जनाइएको छ। वाग्मती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब  महानिरीक्षक  किरण बज्राचार्यले  प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको  उपस्थितिमा  विशेष  सुरक्षा योजना सार्वजनिक  गर्दै […]