‘फोन पे’को नेटवर्कमा जोडियो ‘माइ पे’

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था फोन पे को नेटवर्कमा माइ पे जोडिएको छ । सोमबार काठमाडौंका एक कार्यक्रमबीच माई पेले फोन पेसँग सहकार्य गर्ने सम्झौता भएको हो । सम्झौतामा पत्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र माइ पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सहकार्य सम्झौतामा हस्ताक्षर गर्नुभयो । सम्झौता भएसँगै […]