‘माइ पे’ पनि, अब ‘फोन पे’को नेटवर्कमा

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था ‘माइ पे’ अब ‘फोन पे’को नेटवर्कमा जोडिएको छ । ८ लाख भन्दा बढी सेवाग्राही भएको ‘माइ पे’ र ‘फोन पे’ बीच सहकार्य गर्ने सम्झौता भएसँगै ‘माइ पे’ विधिवत् रुपमा आजदेखि ‘फोन पे’को नेटवर्कमा जोडिएको हो । यससँग अब फोन पे का ११ लाख भन्दा बढी मर्चेन्ट आउटलेटमा माइ […]