काभ्रेमा तीन भाग्यमानी वडाध्यक्ष - जो एक मतले विजयी भए
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको नतिजा आउने क्रम जारी छ । त्यसै क्रममा तीन स्थानीय तहको तीन वडामा एकरएक मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् । अचम्म...
सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेमा शनिवारदेखि सुरु ‘प्रथम वडाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता’ मा कटारी फुटबल क्लब (केएफसी) ले विजयी यात्रा सुरु गरेको छ।...
सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेमा शनिवारदेखि सुरु ‘प्रथम वडाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता’ मा कटारी फुटबल क्लब (केएफसी) ले विजयी यात्रा सुरु गरेको छ।...
काठमाडौँ – दोलखाको कालिञ्चोक गाउँपालिका–४ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार दीपक खुलालसहित पूरै टिम विजयी भएको छ। खुलाल ७ सय १ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेतर्फका वडाध्यक्ष उम्मेदवार कमलप्रसाद घिमिरेले ५ सय १९ मत ल्याएका थिए। महिला सदस्य दुर्गा न्यौपाने ७ सय ३ मत ल्याई विजयी भएकी छन्। दलित महिला सदस्य […]
लमही : गढवा गाउँपालिका-८ कोइलाबासमा नेकपा एमालेका वडाध्यक्ष अब्दुल खालिक सिद्दिकी ४९६ मत ल्याई विजयी भएका छन्।उनका निकटम प्रतिद्वन्द्वी सद्दाम सिद्दिकीले ३८७ मत प्राप्त गरेका छन्।त्यसैगरी महिला सदस्यमा मीना पुन, दलित महिला सदस्यमा राजकुमारी विक, खुला सदस्यहरूमा गोपालबहादुर थापा मगर र ओमबहादुर थापा विजयी भएका छन्।
काठमाडौं : पाल्पाको माथागढी गाउँपालिका ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगर विजयी भएका छन्।ढेंगामगर ४१० मत ल्याएर वडाध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३३४ मत ल्याए।महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ।
काठमाडौं : बूढानीलकण्ठ नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामा विजयी भएका छन्। उनी ८४५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत पाए।
नुवाकोट : म्यागङ गाँउपालिका– १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। कांग्रेसका जिमाबहादुर तामाङ ९४ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए। तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अनिलकुमार घलेले ६९ मत प्राप्त गरे। वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँचै पदाधिकारी कांग्रेसबाट विजयी भएका छन्।यस्तै नेकपा एमालेले ३७ मत ल्याएको छ।अहिले वडा नम्बर २ को मतगणना जारी छ।