केपी ओली, योगेश भट्टराईसहित एमाले नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओली, योगेश भट्टराई र पद्मा आर्यालविरुद्ध अख्यिार दुरुपयोग आयोगमा आर्थिक अनियमियतताको उजुरी दिएको छ । अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न […]

सम्बन्धित सामग्री

एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

नेकपा (एमाले)का पाँच नेताविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै नेताहरु पद्मा अर्याल, भानुभक्त ढकाल र योगेश भट्टराईविरुद्ध उजुरी दर्ता भएको हो। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार बिहीबार उजुरी दर्ता भएको हो। ‘उजुरी दर्ता भएको छ’, प्रवक्ता भण्डारीले भन्नुभयो, ‘दर्ता हुन आइसकेपछि त्यसलाई प्रक्रियामा राखिएको छ।’

गिरीबन्धु टी स्टेट प्रकरणमा केपी ओली विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओली, योगेश भट्टराई र पद्मा आर्यालविरुद्ध अख्यिार दुरुपयोग आयोगमा आर्थिक अनियमियतताको उजुरी दिएको छ । अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबुन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा […] The post गिरीबन्धु टी स्टेट प्रकरणमा केपी ओली विरुद्ध अख्तियारमा उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.