काठमाडौं । कोरोनापछि देशको अर्थतन्त्रमा आएको समस्या समाधानका लागि वित्तीय र आर्थिक औजार प्रयोग गरेर देशको अर्थतन्त्रमाथि उठाइने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक अवस्थामाथि उठाउन औद्योगिक प्रवर्धन र ठूला आयोजन निर्माण गरिने बताइन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमकै आधारमा नयाँ […]