‘शाओमी मोबाइल ग्राहक केन्द्रित ब्राण्ड हो’

३१ साउन, काठमाडौं । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा निकै ठूलो असर परेको छ । कोरानाले अन्य क्षेत्रमा नकरात्मक असर पार्दा स्मार्ट फोनको व्यवसायमा भने सकारात्मक नै असर गरेको छ । कोरोनापछि स्मार्ट फोनको माग पनि राम्रै बढिरहेको जानकारहरु बताउँछन् । प्रस्तुत छ, कोभिड महामारी पछिको स्मार्ट फोनको व्यापारको अवस्था तथा शाओमी मोबाइलप्रति ग्राहकको आकर्षण […]