सुनको मूल्यमा निरन्तर उकालो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली सुनाचाँदी बजारमा सुनको मूल्य केहीदिनदेखि निरन्तर उकालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि उकालो लाग्न सुरु गरेको सुनको मूल्य आज मंगलबार पनि उकालो लागेको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको […]

सम्बन्धित सामग्री

तोलामै १७ सयले सस्तियो सुनको मूल्य

काठमाडौं, २१ जेठ।आइतबार सुनको मूल्य १७ सय रुपैयाँले सस्तिएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य एक लाख १३ हजार ३ सय रुपैयाँ थियो। बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार भने घटेको हो।

निरन्तर बढ्दै सुनको मूल्य, एक महिनामै २५ सय बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै तोलामा २०० रुपैयाँले सुनको भाउ बढेको जानकारी दिएको हो ।यससँगै, छापावाल सुनको मूल्य १ हजार ५०० रूपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ थियो ।गत साताको बिहीबारदेखि बढ्न थालेको सुनको मूल्य आज लगातार तेस्रो दिन बढेको छ । बिहीबार तोलामा ४०० र शुक्रबार ६०० रूपै

सुनको मूल्य तोलामा १ लाख नाघ्यो, चाँदीको मूल्य पनि बढ्दै

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य ह्वात्तै बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार भाउ तोक्दै ६०० रुपैयाँले बढेर प्रतितोला १ लाखभन्दा माथि पुगेको जानकारी दिएको छ । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्य ६ महिनापछि १ लाखमाथि पुगेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ७०० र तेजाबी सुनको मूल्य ९९ हजार २०० रुपैयाँ थियो । छापावाल सुनको मूल्य यो महिनाको सुरूवातमा ९८

लगातार आठौं दिन पनि घट्यो सुनको मूल्य

१६ भदौ, काठमाडौं । सुनको मूल्य लगातार आठौं दिनमा पनि घटेको छ । भदौ ९ गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार […]

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्नेक्रममा हिजोको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ थियो ।सुनको मूल्य पछिल्लो समय निरन्तर घटिरहेको छ । वैशाख ५ गते प्रतितोला १ ला

फेरि बढ्यो सुनको मूल्य

लगातार चार दिनसम्म घटेको सुनको मूल्य फेरि उकालोतर्फ लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार चार दिनदेखि बढ्दै आएको जनाएको हो । यसअघि, माघ १३ गतेदेखि सुनको मूल्य ओरालो लाग्न थालेको थियो । माघ १२ गते प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य १३ गते घटेर ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसपछि माघ १४ गते तोलामा ९२ हजार ६०० र १५ गते पनि घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता, माघ १६ गतेदेखि निरन्तर उकालो लाग्दै आज तेजाबी

सुनको मूल्यमा निरन्तर गिरावट

१७ माघ, काठमाडौं । गत बुधबारदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । सोमबार तोलामा छापावाल सुनको मूल्य चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । […]

सुनको मूल्य तीन दिनदेखि निरन्तर उकालो, आज २०० ले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार पनि सुनको मूल्य बढेको बताएको छ । आइतबार ४०० र सोमबार ३०० ले बढेको सुनको मूल्य आज मंगलबार प्रतितोला २०० रुपैयाँले बढेको हो । लगातार तेस्रो दिन बढेपछि आज छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ थियो ।सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य स्थिर छ । महासंघले आज चाँदीको मूल्य प्रतित

सुनको मूल्य घट्दो क्रममा

नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ । गत बुधबार ७ सय रुपैंयाले घटेको छापावाल सुनको मूल्य बिहिबार पनि ७ सय रुपैंयाले नै घटेर ९१ हजार ८ सय रुपैंयामा झरेको हो । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ७ सय रुपैंयाले घटेर ९१ हजार ३ सय रुपैंया कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ […]

एक हप्ताको बीचमा सुनको मूल्य तीन हजार १०० रुपैयाँले घट्यो, आज कति छ ?

गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आजपनि रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो । त्यसो त गत बुधबारदेखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य ५ दिनको बीचमा अधिकतम तीन हजार एक सय रुपैयाँले गिरावट आइसकेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजारमा झरेको छ । यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ । महासंघका अ