बजेटलगत्तै गण्डकी प्रदेश सरकारमा ‘शीतयुद्ध’, अर्थमन्त्रीसँग सबै रुष्ट

पर्वत : गत असार १ गते संसदमा आर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गर्नुअघि गण्डकी प्रदेशको मन्त्रिपरिषद्को बैठक बसेको थियो। बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थमन्त्री रामजीप्रसाद बराललाई निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा राख्न भनेका थिए।तर मुख्यमन्त्रीले भने अनुसार संसदमा बजेट आएन। मुख्यमन्त्रीले कार्यक्रमलाई निरन्तरता दिन भनेको वेलामा जवाफस्वरूप मन्त्री बरालले कार्यक्रम यथावत् रहेको बताएका थिए।अन्य मन्त्रीहरूले पनि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम सहित अन्य का

सम्बन्धित सामग्री

गण्डकीमा कांग्रेस रुष्ट, संसदमा द्वन्द्व हुन सक्ने चेतावनी

नेपाली कांग्रेसले असंवैधानिक काम नगर्न गण्डकी प्रदेश सरकारलाई चेतावनी दिएको छ ।

गण्डकीमा कांग्रेस रुष्ट, संसदमा द्वन्द्व हुन सक्ने चेतावनी

नेपाली कांग्रेसले असंवैधानिक काम नगर्न गण्डकी प्रदेश सरकारलाई चेतावनी दिएको छ ।

रास्वपा गण्डकीमा पदाधिकारी फेरेको फेर्‍यै

नेताहरू भन्छन्, ‘सभापतिज्यूको बानीले वाक्कै परिसक्यौं, पार्टीबारे बाहिर गलत म्यासेज जान्छ भनेर कोही बोलेका छैनौं ।’

गण्डकीका स्थानीय तह कर्मचारीको आरोप : प्रदेश निजामती कर्मचारी ऐन विभेदपूर्ण

१६ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश निजामती कर्मचारी विधेयकले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै रुष्ट बनेका छन् । उनीहरुले प्रस्तावित विधेयक स्थानीय तहका निजामती कर्मचारीलाई बढुवामा रोक लगाएर ट्रेड युनियनका सिमित कर्मचारीका स्वार्थमा आउन लागेको आरोप लगाएका छन् । गण्डकीको प्रदेश सभा भदौ ८ गते रातिबाट नै अन्त्य भइसकेको छ […]

‘प्रदेश निजामती कर्मचारी ऐन स्वार्थकेन्द्रित र विभेदपूर्ण’

१५ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश निजामती कर्मचारी विधेयकले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै रुष्ट बनेका छन् । उनीहरुले प्रस्तावित विधेयक स्थानीय तहका निजामती कर्मचारीलाई बढुवामा रोक लगाएर ट्रेड युनियनका सीमित कर्मचारीका स्वार्थमा आउन लागेको आरोप समेत लगाएका छन् । गण्डकीको प्रदेश सभा भदौ ८ गते रातिबाट नै अन्त्य भइसकेको […]

अर्थमन्त्री बराललाई नहटाउने सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धनमा गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई नहटाउने सहमति भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु नै रुष्ट बनेका थिए । अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने सत्तारुढ सांसदहरुको माग थियो । […]

जोगियो गण्डकीका अर्थमन्त्री बरालको पद

११ असार, काठमाडौं । सत्तारुढ गठबन्धनमा गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई नहटाउने सहमति भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु नै रुष्ट बनेका थिए । अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने सत्तारुढ सांसदहरुको माग […]

गण्डकी प्रदेशमा बजेटमाथि छलफल भएन, एमालेले गरायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण

१० असार, पोखरा । आगामी आर्थिक वर्ष ०७९–७९ को बजेट वक्तव्यपछि अहिले गण्डकी प्रदेशको सत्तारुढ गठबन्धन तरंगित छ । बजेटमा अर्थमन्त्री रामजी बरालले ‘बेइमानी’ गरेको भन्दै सत्तारुढ दलमात्रै नभएर अर्थमन्त्री बरालकै दल नेकपा माओवादीकै सांसद रुष्ट छन् । अर्थमन्त्री बरालले मन्त्रिपरिषद् बैठकले नै पारित गरेको बजेटबाट योजना हटाउँदै आफूखुसी गरेर नैतिक मर्यादा उलंघन गरेको निष्कर्ष […]

गण्डकीमा मन्त्री रुष्ट, बजेट नआउँदै सिलिङ सार्वजनिक

बजेट सिलिङ कम भएको भन्दै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आ.व. २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमाथि तीव्र असन्तुष्टि जनाएका छन् । उनले सोमबार पत्रकार सम्मेलन नै गरेर सरकारले ल्याउन लागेको बजेटको विरोध गरे ।