काठमाडौं : बुढी गण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिइएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा आक्रोश पोखेका छन्।
एक वर्षअघि संसदीय समितिले खारेज गरेको कम्पनीलाई सरकारले पुनः उनैलाई दिने निर्णय गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति थापा आक्रमक रुपमा प्रस्तुत भएका हुन्।
‘संसदीय समितिले उपयुक्त नभएको भनी निर्णय