छुट बिल फिर्ता लिन उद्योगीले दिए प्राधिकरणमा निवेदन

२० पुस, काठमाडौं । लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले काटेका छुट बिल फिर्ता लिन भन्दै उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित कार्यालयहरुमा निवेदन दिएका छन् । उद्योगलाई बिजुलीको बिल काट्ने प्राधिकरणका सम्बन्धित कार्यालयलाई बिल फिर्ताको निवेदन बुझाएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति […]