नाडा अटो सोमा बीवाईडीको डल्फिन गाडी सार्वजनिक हुने
नाडा अटो सोमा बीवाईडीको विद्युतीय गाडी डल्फिन सार्वजनिक गरिने भएको छ । यसै अवसरमा बीवाईडीको आधिकारिक वितरक साइमेक्सले ‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा गरेको छ ।
काठमाण्डौको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ। मंगलबारदेखि विभिन्न सवारीसाधनहरु प्रर्दशन गर्दै नाडा अटो शो को ठुलो मेला लागेको हो। मेला ६ दिनसम्म चल्ने बताइएको छ।
काठमाण्डौको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ। मंगलबारदेखि विभिन्न सवारीसाधनहरु प्रर्दशन गर्दै नाडा अटो शो को ठुलो मेला लागेको हो। मेला ६ दिनसम्म चल्ने बताइएको छ।
काठमाडौं । आगामी ११ भदौदेखि सुरु हुने 'नाडा अटो शो' मा लक्ष्मी ई मोबिलिटीले 'केई' का तीन वटा नयाँ मोडेलका गाडी सार्वजनिक गर्ने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा ११-१६ भदौसम्म नाडा अटो …
काठमाडौं– नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकलाई दसैंअघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । सांग्रिलाको यो कदमले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काएको कम्पनीको दाबी छ । हालै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकले सिट्रोनको नयाँ विद्युतीय गाडी सिट्रोन ई […]
नेपालका लागि निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसान गाडीका नयाँ संस्करण नाडा अटो सो २०२३ मा प्रदर्शन गरेको छ । कम्पनीले निसान गाडीको जेरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ...
काठमाण्डौ - नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ तेस्रो हप्ता २६ 'नाडा अटो शो २०२३' आयोजना गर्ने भएको छ । १५ औँ संस्करणको 'नाडा अटो शो २०२३' भदौ २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको हो ।
गाडी, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला सङ्घ संस्थाहरूको प्रदर्शनीमा ठूला तथा साना गरी १ सय २० वटा स्टल र ब्लक रहने नाडाले जनाएको छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् व...
आगामी भदौ ७ गते हुने भनिएको नाडा अटो एक्स्पो- २०२२ स्थगित भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भदाै १२ गतेसम्म नाडा अटो एक्स्पो गर्ने तय भएको थियो । सरकारले कार, जीप, भ्यान, १५० सीसी माथिका माेटरसाइकल लगायतको आयातमा प्रतिबन्ध लम्ब्याएपछि नाडा अटो एक्स्पो स्थगित भएको हो ।