लगातार तेस्रो जित निकाल्दै एपीएफ समूह विजेता, अर्धशतक बनाउन चुकिन् ज्योति

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली एपीएफले लुम्बिनी प्रदेशमाथि सहज जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा एपीएफले लुम्बिनीमाथि ६१ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। जसमा सर्वाधिक

सम्बन्धित सामग्री

रोहितको लगातार अर्धशतकमा एपिएफको जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको लगातार अर्धशतक र स्पिनर रमेश कुर्मीको ५ विकेटमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप २०२४ मा लुम्बिनी प्रदेशमाथि जित दर्ता गरेको छ । भैरहवास्थित सिद्धार्थनगर रंगशालामा एपिएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित दर्ता गरेको हो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको एपिएफले २२.३ ओभरमा ३ विकेटको […] The post रोहितको लगातार अर्धशतकमा एपिएफको जित first appeared on हाम्रो खेलकुद.

नेपाल टी-२० लिग : लुम्बिनी अल स्टार्सको लगातार दोस्रो जित

१० पुस, काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२0 लिगमा आइतबार विराटनगर सुपर किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ . नेपाल टी-२० लिगमा लगातार दोस्रो जितपछि लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा फार वेष्ट युनाइटेडलाई पराजित गरेको थियो । श्रीलंकन खेलाडी लहिरु मिलान्थाको लगातार दोस्रो अर्धशतक मद्दतमा लुम्बिनीले पहिले ब्याटिङ […]

टी-२० विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

एजेन्सी । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बिहीबार नेदरल्याण्ड्सलाई ५६ रनले हराउँदै भारतले जित दर्ता गरेको हो । सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७९ रन बनायो । भारतका ३ जना ब्याट्सम्यानले अर्धशतक पूरा गरे । […]

चार जनाले अर्धशतक बनाउँदा नेपालको सहज जित

काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा श्रीलंकामा रहेको नेपाली टोलीले लगातार तेस्रो जित निकालेको छ। श्रीलंका पुलिसविरुद्ध आज सम्पन्न खेलमा नेपाली टोली १४४ रनले विजयी भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३१ रन बनाएको थियो। उत्कृष्ट ब्याटिङ गरेको नेपालका नेपालका लागि ४…

लोकेश बमको विष्फोटक ब्याटिङमा एपीएफको लगातार दोस्रो जित

२७ पुस, काठमाडौं। लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै २१ बलमै अर्धशतक प्रहार गरेपछि एपीएफले प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बमको अर्धशतक मद्दतमा एपीएफले मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । लगातार दोस्रो जितपछि एपीएफ ४ अंक जोड्दै समूह बी को […]

त्रिकोणात्मक क्रिकेट: विशाल लक्ष्य जोगाउन असफल

नेपालले गत सागमा निकै कमजोर टोली भुटानविरुद्धको ट्वान्टी–२० मा २ सय ३६रन बनाएको थियो। नेपालले दोस्रो पटक ट्वान्टी–२० मा २ सय रन पार गर्दा कुशल भुर्तेलले कीर्तिमानी अर्धशतक बनाए। उनी डेब्युपश्चात् लगातार तीन अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान भए।...

कुशलको कौशल ‘ब्याक टू ब्याक अर्धशतक’, भन्छन् : हार्डवर्क गरेको थिएँ

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज पछिल्लो शनिवारबाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी छ। सिरिजमा नेपाली टोलीले नेदरल्याण्ड्स र मलेसिया दुबैलाई हराउँदै सानदार जित निकाल्यो। नेपाली टोलीले लगातार जित निकालिरहँदा सबैको ध्यान तान्न सफल भए ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख। कुशलले त दुबै खेलमा अर्धशतक प्रहार गरे। हुन…