काठमाण्डौ – कोरोना भाइरसको सङ्कटबीच आयोजना हुन लागेको इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको नयाँ मुख्य प्रायोजक भेटिएको छ ।
चिनियाँ कम्पनी भिभो हटेपछि फ्यान्टसी स्पोर्टस कम्पनी ड्रिम ११ ले २२२ करोड भारतीय रुपैयाँमा नयाँ अधिकार खरिद गरेको हो ।
यो रकम भिभोको वार्षिक ४४० करोडभन्दा २१८ करोड ...