२२ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फाेटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ ।
बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा लागेको आगलागीमा परी बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारी २७ वर्षीय दाजु पूर्णबहादुर खपाङ्गी …
२२ माघ, बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर एक जना बालक बेपत्ता भएका छन् । पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा साँझ बस दुर्घटनामा परेको थियो …
सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लबले जर्जियन फुटबल क्लब लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि अन्तिम […]
सहर नै रोजगारी र समृद्धिको एकमात्र गन्तव्य हो भन्ने आम बुझाइलाई कास्कीका एक मौरीपालक किसानले गलत सावित गरिदिएका छन्। कास्कीको मादी गाउँपालिका–११ तोगीका पृतिराज लामिछानेले मौरीपालन व्यवसायमार्फत वार्षिक ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै गाउँमै बसेर आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गरेका छन्। समुद्री सतहदेखि करिब १ हजार ५०० मिटर उचाइमा रहेको विकट तोगी गाउँमा […]
काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने भएको छ । विसं २००७ फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस […]
अमेरिकाको मिनेसोटा राज्यमा डिपार्टमेन्ट अफ जस्टिसको तर्फबाट अदालतमा मुद्दा लडिरहेकी एक सरकारी वकिललाई पदबाट हटाइएको छ। अदालतमा आफ्नो कामप्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो काम बेकार भएको बताएकी थिइन् । सार्वजनिक अभिलेखअनुसार अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)अन्तर्गत कार्यरत वकिल जुली लेलाई मिनेसोटा जिल्लाको अमेरिकी अभियोक्ता कार्यालयमा खटाइएको थियो। तर, अदालतमा दिएको अभिव्यक्तिपछि उनको जिम्मेवारी समाप्त […]