रूसी नागरिकका लागि भिसा नियम कडा बनाउने युरोपेली संघको तयारी, अब बहु-प्रवेश भिसा बन्द !

युरोपेली संघ (ईयू) ले रूसी नागरिकहरूका लागि भिसा नियमहरू अझ कडा बनाउन तयारी गरेको छ । अब अधिकांश रूसी नागरिकहरूले बहु–प्रवेश शेन्जेन भिसा पाउने सम्भावना समाप्त हुने भएको हो । यो निर्णयले युक्रेनमाथिको युद्धका कारण मस्कोलाई थप दबाबमा पार्ने उद्देश्य राखेको बताइएको छ। नयाँ नियमअनुसार रूसी नागरिकहरूले सामान्यतया एक पटक मात्र प्रवेश गर्न पाउने भिसा […]