ढोरपाटन जाँदै गरेको जिप दुर्घटना हुँदा एकको मृत्यु

बागलुङको बोबाङबाट ढोरपाटन जाँदै गरेको पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका ९ चौबिरमा पिकअप जिप