‘सरकारले आवश्यकताअनुसार सुन ल्याउन दिँदैन, आपूर्ति धान्न तस्कर सक्रिय बन्छन्’

विश्व बजारमा सुनचाँदीको मूल्य घट्न थालेसँगै नेपालमा पनि मूल्य प्रतितोला ९४ हजार आसपास आइपुगेको छ । यस्तै, केही महिना अघि सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन सुनचाँदीको आयातमा नियन्त्रण गरेको छ । अहिले दैनिक १० किलो सुन आयात हुँदै आएको छ । यसले नेपालको आन्तरिक माग नधान्ने हुँदा तस्करी हुने गरेको छ । यसैगरी, नेपालले पछिल्लो समय विदेशतर्फ सुनचाँदीका गरगहना निर्यात सुरु गरेको छ । यिनै विषयसँग सम्बन्धित रहेर रातोपाटीका लागि निकेश खत्रीले सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यस

सम्बन्धित सामग्री

सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

काठमाडौँ  – तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ। प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ। वैकल्पिक मार्गबाट आएको आठ किलो सुन प्रहरीले बरामदसमेत गरिसकेको छ। प्रहरीले दोलखामा गएको हप्ता सात किलो सुन […]

खानी उत्खनन् गर्न भन्दै हेलिकप्टर लिएर रोल्पा पुगेका थिए चिनियाँ सुन तस्कर

३१ भदौ, काठमाडौं । मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर भएको सुन तस्करीमा संलग्न चिनियाँ नागरिकको गिरोह सुन खानी उत्खनन्का लागि भन्दै रोल्पा पुगेको भेटिएको छ । सुन प्रकरणमा पक्राउ परेका आरोपी दावा छिरिङले प्रहरीसमक्ष बयान दिँदै चिनियाँ नागरिकहरुले आफूहरुसँग खानी उत्खनन् गर्ने लाइसेन्स भएको बताएको खुलाएका छन् । त्यसपछि चिनियाँ नागरिकले मगाएको विज्ञहरुको टोली र भाषा […]

हङकङ टु नेपाल : यस्तो छ सुन तस्कर समूहको जालो

२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ब्रेक शुमा कुल ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्ष निकालेको छ । २ साउनमा बरामद ६०.७१६ किलो सुनको अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । साथै […]

११ तस्वीरमा हेर्नुहोस् सुन तस्करको टोखा फ्याक्ट्री

१९ साउन, काठमाडौं । राजस्व अनुसनधान विभागले १३ साउनमा काठमाडौंको टोखामा सुन तस्करले सञ्चालन गरेको फ्याक्ट्री सिल गर्‍यो । तस्कर समूहका नाइके दावा छिरिङ र उनको सम्पर्कका आरोपितको बयानका आधारमा विभागले टोखा फ्याक्ट्रीमा छापामारी गरी सिल गरेको थियो । विभागले शुक्रबार उक्त गोदाममा रहेका सामानहरुको विवरण संकलन सुरु गरेको छ । सुन भित्र्याउनका लागि खोलिएको फर्जी […]

सुन तस्कर समूहले २ महिनामा २२ पटक भित्र्याएको थियो ‘ब्रेक शु’

३ साउन, काठमाडौं । बुधबार राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरिसकेको झण्डै एक क्वीन्टल सुन बरामद गर्यो । राजस्व अनुसन्धान विभागले मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन बरामद भएपछि सुन तस्करीको नयाँ शैली खुलेको छ । करिब एक अर्ब रुपैयाँ मूल्य बराबरको सुन रेडी ट्रेड प्राइभेट लिमिटेडले […]

तालु र मलद्वारमा भेटियो आधा किलो सुन ! (भिडियो सहित)

सुन तस्करहरूले विदेशबाट सुन तस्करी गरेर भित्राउनका लागि अनेक उपाय अपनाउने गर्दछन् । तस्करहरूले निलेका सुनका चक्की पेटको शल्यक्रिया गरेर निकालिएको, मलद्वार तथा यौनांगमासमेत लुकाइएका घटना बेला-बेलामा सार्वजनिक हुने गरेका छन् । सुन तस्कर तथा भरियाहरूले पैसाका लागि जीवन नै जोखिममा पार्ने गर्दछन् । हालै भारतमा पनि यस्तै एउटा घटना भएको छ । भारतको नयाँदिल्लीस्थित […]

रोकिएन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्कर भएको खुलासा भएसँगै प्रहरीले सुरक्षा–प्रबन्ध निकै कडा बनायो । तर, तस्करले विमानस्थलबाट सुन तस्करी गर्न छाडेका छैनन्, बरु बढाएका छन् । बरामद भएका सुनका पछिल्ला...

भोजे मामा : ३३ किलो सुन हराएको तीन वर्षपछि पक्राउ

बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणका फरार आरोपी भोजराज भण्डारी उर्फ भोजे मामालाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रवार गौशालाबाट नियन्त्रणमा लिएको भोजे मामा तिनै हुन् जसले सुन तस्कर गोरेलाई सहयोग गर्थे । अनि, मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्यामा पनि उनी संलग्न थिए । झापा गौरादह नगरपालिका–८ घर भएका भोजराज भण्डारीको नाममा जिल्ला अदालत मोरङले वारेन्ट जारी गरेको थियो । काठमाडौँको रत्नराज्य स्कुल नजिकैबाट ३३ किलो सुन हराएपछि २