८ पुस, काठमाडौं । राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अन्जन विष्ट र भारोत्तोलनका भेट्रान खेलाडी साग स्वर्ण विजेता कमलबहादुर अधिकारी सम्मानित भएका छन् । छत्रबहादुर थापा स्मृति प्रतिष्ठानले शुक्रबार अन्जन र कमललाई नगदसहित सम्मान गरेको हो । दुवै खेलाडीले जनही नगद ५० हजार रुपैयाँ पुरस्कार पाए । उनीहरु दुवैलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका हुन् । […]
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।यसैगरी प्रकाशबहादुर लामा थाउलो र गणेश अर्याल सान्सौका उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनीहरुले पनि नगद २५ हजार पुरस्कार पाए । कार्यक्रममा नेपालमा उसुका संस्थापक प्रनिलध्वज कार्कीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेतालाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । प्रतियोगिता आयोजनाका लागि गठित कार्यकारी समितिका सदस्य सचिव फनिन्द्र पौडेलले नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धामा स्वर्ण विजेता खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले भने […]
प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण विजेता काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधबार नगद पुरस्कार प्रदान गरिएको छ।
एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् । निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ […]
भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा बिहीबार एमेच्योर गल्फर सुबास तामाङलाई पछि पार्दै भुवन च्याम्पियन बनेका हुन् ।
उपाधि जित्ने क्रममा भुवनले कुल ७ अन्डर २ सय ८१ स्कोर बनाए । दोस्रो भएका दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सुबासले ६ अन्डर २ सय ८२ स्कोर बनाए ।
उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद पुरस्कार प्राप्त गरे । एमेच्योर खेलाडी भएकोले सुबासले ट्रफी प्राप्त गरे ।
शुक्र बहादुर राईले २ अन्डर २ सय ८६ स्को...