जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो तीन वर्षे कार्यकालमा राजनीतिक घोटाला र बढ्दो जीवनयापन खर्च लागतका कारण सार्वजनिक असन्तुष्टिको सामना गर्नुपरेपछि पार्टीको नेताको चुनाव नलड्ने घोषणा गरेका छन् ।
२६, असोज, चितवन । कुनै बेला अब चितवन छाडेर अन्यत्र जिल्लाबाट चुनाव नलड्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक चुनाव लड्न एकाएक गोरखा २ मा पुगे । गत असोज १० गते प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ मा बनाइएको घरमा झमझम पानी परिरहेका बेला छाता ओढ्दै सरे । उनी त्यतिबेलासम्म चितवनबाट नै चुनाव लड्ने […]
धनगढी : कैलाली निर्वाचन क्षेत्र ५ संसदीय निर्वाचन घोषणासँगै चर्चामा आएको क्षेत्र हो। निर्वाचन घोषणापछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले आफू यही क्षेत्रबाट चुनाव लड्ने बताएकी थिइन्।प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उनको नाम एकल सिफारिश भएको पनि थियो तर उनले पछि एकाएक स्वास्थ्य समस्याको कारण देखाउँदै प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिन्।‘ढाडको समस्याले चिकित्सकले मलाई बेड रेस्ट गर्न सुझाव दिनु भएकाले कैलाली
काठमाडौं, भदौ २ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनका लागि आवश्यक कागजात नबुझाएका कारण प्रतिनिधिसभा निर्वाचनमा मात्रै भाग लिने भएको छ। आयोग स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अन्तिम समयमा दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। उनीहरूसँग अलगअलग सातवटा प्रदेशसभा निर्वाचनका लागि सातवटा डेस्कमा दर्ता गर्नुपर्ने कागजात थिएन। संघीय निर्वाचनका लागि […]
रवि लामिछाने नेतृत्वकोे राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनका लागि आवश्यक कागजात नबुझाएका कारण प्रतिनिधिसभा निर्वाचनमा मात्रै भाग लिने भएको छ।...