चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले युवाहरुलाई अवसर दिन र नेतृत्वमा ल्याउनको लागि आफूले आउँदो मंसिर ४ गते हुने चुनाव नलड्ने घोषणा गर्नुभएको हो । सापकोटा २०६४ सालको संविधानसभाको चुनावसहित तीन वटै चुनावमा सिन्धुपाल्चोक–१ बाट विजयी हुनुभएको थियो । सभामुख सापकोटाले आजसम्म सिन्धुपाल्चोकको जनप्रतिनिधि भएर जिल्लाको विकास निर्माणमा ठूलो योगदान दिएको र अझै पनि आफ्नो क्षमताले भ्याएसम्म जिल्ला र समग्र देश...

सम्बन्धित सामग्री

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सापकोटाले उम्मेदवार नबन्ने निर्णय गरेको बताए। त्यस अवसरमा उनले लगातार...

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन्।

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन् । २०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए । यो पटक पनि उनी […]