बझाङमा २ सय १० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्ने भएको छ । विगत चार वर्षदेखि सम्भाव्यता अध्ययन भइरहेको यो आयोजनाको प्रारम्भिक अध्ययनको काम सकेर दोस्रो चरणको अध्ययनको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतासाथ अगाडि बढाउने भएसँगै बझाङमा २ सय १० मेगावाटको चैनपुर सेती […]