२७ वैशाख, काठमाडौं । सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने भएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि लगानीकर्ता खोजिरहेको यो आयोजना भारतलाई दिने गरी तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले नै बताएका छन् । देउवाले मंगलबार डडेल्धुराको सदरमुकाममा आयोजित चुनावी सभामा ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माणका […]