२९ वर्षदेखि अलपत्र हुदैं आएको ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना प्रभावित क्षेत्रका जनताले आयोजना निर्माणको दबावस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न खोजेपनि भेट्न पाएका छैनन्।...
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । भेटमा मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरुको शपथग्रहणको समय तय गरिएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लाग्नुभएका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न …
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटवार्ता जारी छ । राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको छ।
भेटको विषयवस्तुबारे औपचारिक जानकारी दिइएको छैन । तर, प्रतिनिधिसभा र राष्ट्रिय...
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन संविधानले व्यवस्था गरेबमोजिम समयमै सम्पन्न गर्न आग्रह गरेकी छन् ।
ग्यास बिक्रेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भटेर ग्यास क्षेत्रमा भएका समस्याका बारेमा जानकारी गराएका छन् । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई भेटेर विभिन्न सुझाव दिएका हुन् ।ग्यास बारेमा जनचेतनाको अभाव र ग्यास उद्योगीहरूले सुरक्षाका लागि पर्याप्त ध्यान नदिँदाको परिणाम धेरै जनधनको समेत क्षतिले सुरक्षामा विशेष जोड दिनुपर्ने महासंघको भनाइ छ ।जनचेतनाका कार्यक्रम […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गरेका छन् ।
अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो...