काठमाण्डौ – विद्युतीय राहदानीको लागि तथ्याङ्क सङ्कलनका गर्न राहदानी विभागको टोली पोर्चुगलको लिस्वन जाने भएको छ ।
विभागको टोलीले यही चैत १५ गतेदेखि त्यहाँ रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वयमा विद्युतीय राहदानीको बायोमेट्रिक डाटा सङ्कलन गर्ने फ्रान्समा रहेको नेपाली दूतावासले जनाएको छ । पोर्चुगलको लिस्वनमा दूतावासको प्रतिनिधिसहित राहदानी विभागको टोली त्यहाँ रहेको नेपालीका लागि राहदानी सम्बन्धी सेवा प्रदान गर्ने छन् ।
अनलाइनमार्फत लाइभ इनरोलमेन्ट गरी अपोइन्टमेन्ट लिइसकेकाहरूको मात्र बायोमेट्रिक लिने का...