सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन ऐन, २०४९ समयसापेक्ष नभएको भन्दै नयाँ कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएको छ । समितिको शुक्रबार बसेको बैठकले समयसापेक्ष नयाँ कानुन निर्माण गर्नुअघि हालको विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका लागि सहायक कानुनसमेत तत्काल तयार गर्नुपर्नेमा जोड दिएको हो । बैठकको निष्कर्षबारे जानकारी दिँदै सभापति मायाप्रसाद शर्माले ३३ वर्ष पुरानो अध्यागमन […]
५ मंसिर, काठमाडौं । ज्यान मार्ने उद्योग र अपहरणसहित सात वटा मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई कमाण्डर बनाएर नेकपा एमालेले ‘नेशनल युथ भोलिन्टियर फोर्स’ गठन गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठलाई झण्डा थमाएर फोर्सको नेतृत्व सुम्पिएका …
मोरङ– मधेसी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आफ्नो सातौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका सदस्य रेणुदेवी साहले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख खापुङ समक्ष सो प्रतिवेदन पेस गरेकी हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाइएको हो । प्रमुख […]
काठमाडौं– साधारण साडी र सामान्य कोट लगाएर हिँड्ने अष्टलक्ष्मी शाक्य नेकपा एमालेकी उपाध्यक्ष छिन् । साधारण जीवनशैली अपनाउने उनी नेकपा विघटन हुन लाग्दा बागमती प्रदेशकी मुख्यमन्त्री बनिन् । उनी नेपालमा पहिलो महिला मुख्यमन्त्री पनि हुन् । उनले राजनीतिमै त्याग, तपस्या, बलिदान र जीवन समर्पण गरेकी छन् । पछिल्लो समय खर्चिलो निर्वाचन प्रणालीका कारण २०७९ को […]
५ मंसिर, काठमाडौं । ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ सम्बन्धी मुद्दामा नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको प्रशासनिक पुनरावलोकन प्रक्रिया खारेज गरी जबर्जस्ती विवादित बक्यौता उठाउने खेलमा लागेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई अदालतले झड्का दिएको …