बंगलादेशमा निरन्तर वर्षा र बाढी, सयभन्दा बढीको मृत्यु

बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका एक सयभन्दा बढीको ज्यान गएको बताइएको छ ।

सम्बन्धित सामग्री

पाकिस्तानमा अविरल वर्षा र बाढीका कारण १५ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सयभन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजारभन्दा बढी  घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।एनडीएमएले शनिबार साँझ जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ५२ बालबालिका र तीन सय १५ महिला रहेका छन् । देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित क्षेत्र भएको छ । यहाँ यस प्रकोपमा परी छ सय ७८

बाढीका कारण पाकिस्तानमा ५८० भन्दा बढीको मृत्यु, १० लाख मानिस प्रभावित

मुसलधारे वर्षापछि आएको बाढी र पहिरोका कारण पाकिस्तानमा ५८० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हजारौँ मानिसहरुले आफ्नो घरबार गुमाएको द गार्डियनले उल्लेख गरेको छ। गत जुलाईदेखि भारी वर्षा, आकस्मिक बाढी र पहिरोबाट पाकिस्तानमा करिब १० लाख प्रभावित भएका छन्। पाकिस्तानमा तीन हप्ताभित्रै मनसुन वर्षाको ६० प्रतिशतभन्दा बढी पानी परेको…

बंगलादेशमा निरन्तर वर्षा र बाढी, १०० भन्दा बढीको मृत्यु

बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको समाचारमा गएको मे १७ देखि जुन २८ सम्म बंगलादेशमा […]

ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ को मृत्यु, ९ हजारभन्दा बढी विस्थापित

एजेन्सी । ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ […]

ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ को मृत्यु ९ हजारभन्दा बढी विस्थापित

उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ। गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन्।...

ब्राजिलमा भारी वर्षाका कारण १२६ जनाको मृत्यु

ब्राजिलमा गत हप्तादेखिको निरन्तर वर्षा र बाढी कारण मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ पुगेको छ भने अझै केही बेपत्ता छन् । वर्षाबाट कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति विस्थापित भएका छन् भने बाढी र पहिरोमा परेर सयौँ घर भासिएका छन् । वर्षाको बढी प्रभाव परेको उत्तरपूर्वी पर्नाम्बु राज्यका २० भन्दा बढी नगरपालिकाले आपतकालीन घोषणा गरेका छन्।

ब्राजिलमा रोकिएन वर्षा र बाढी, १२६ जनाको मृत्यु

ब्राजिलमा गत हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन । अविरल वर्षाका कारण त्यहाँ ठूलो क्षति पुगेको छ । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बु राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण त्यहाँ मृत्यु हुनेको संख्या १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् ।बाढीका कारण कम्तिमा ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पु¥याएको छ । उक्त राज्यमा  सयौँ घर  भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र

हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

काबुल । अत्याधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन् । अफगानिस्तानमा गत बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी वर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार मृत्यु भएका र घाइते भएकाहरू […]

प्रदेश १ मा बाढी पहिरोबाट ७० जनाको मृत्यु : मुख्यमन्त्री आचार्य

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले हालैको वर्षा र बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।  शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री आचार्यले बाढी पहिरोबाट इलाममा १४ जना, पाँचथरमा २८ जना, सुनसरीमा ११ जनाको मृत्यु भएको जानकारी दिए । यस्तै, धनकुटामा ७, सोलुखुम्बुमा १, मोरङमा ६, उदयपुरमा २, भोजपुरमा १ जनाको मृत्यु भएको उनले बताए ।मुख्यमन्त्री आचार्यका अनुसार प्रदेशभर ४० वटा घर बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएको छ भने एक हजार

अमेरिकामा भीषण वर्षा र बाढी, ९ जनाको मृत्यु, न्यूर्योक र न्यूजर्सीमा आपतकाल लागू

एजेन्सी । भीषण वर्षा र भेलबाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा नौ जनाको मृत्यु भएको छ भने सडकको अवस्था समेत नाजुक भएको छ । भेलबाढी घरमा पसेपछि डुबेर आठको र सवारी साधनसँगै डुबेर एकको मृत्यु भएको हो । ट्रपिकल स्ट्रोम आइडाका कारण भीषणा वर्षा र भेलबाढी आएपछि न्यूयोर्क र न्यू जर्सीसहितका क्षेत्रमा आपतकालीन अवस्था घोषणा […]