अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए प्रतिमहिना निगम १० अर्ब घाटामा जाने

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गए  प्रतिमहिना निगम १० अर्ब घाटामा जाने नेपाल आयल निगमले बताएको छ ।  रुस र युक्रेनबीचको द्वन्द्वका कारण डलरको मूल्य बढ्दै गएकाले पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमलाई प्रतिमहिना १० अर्ब घाटा हुने निगमले जनाएको हो ।  निगमले अमेरिकी डलरको मूल्य ९५ रुपैयाँ हुँदा निर्धारण गरेकोमा बढेर १५ दिनमा २ अर्ब नोक्सान र महिनाको ५ अर्ब घाटामा पुगेको छ । बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको म

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थ विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको छः सञ्चारमन्त्री

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थ विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभई अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको जानकारी दिए। उनले नेपालमा ऊर्जाको उत्पादन बढिरहेकाले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन […]

पेट्रोलियम पदार्थ मूल्यवृद्धि खारेजको माग गर्दै विरोध प्रदर्शन

खोटाङ ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजको माग गर्दै खोटाङमा एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम मंगलबार विरोध कार्यक्रम गरेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्वबियु र युवा संघले दिक्तेलको […]

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा प्रदर्शन, तस्बिरहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा अनेरास्ववियु र युवा संघ नेपालले मंगलबार विरोध प्रदर्शन गरेको छ । राजधानीमा आयोजित प्रदर्शनमा उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्लेकार्डसहित विरोधमा उत्रिएका उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सीसमेत परेको थियो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न निर्देशन

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पछिल्ला समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले मूल्यवृद्धि तत्काल रोक्न निर्देशन दिएको हो । उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे । “पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्ने गरी नेपाल आयल निगमले पट

अनेरास्ववियुले भन्यो – पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लेउ

न्युज अफ नेपाल, काठमाडौँ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले सरकारले पेट्रोलियम पदार्थ तथा एलपीको ग्यासको मुल्य बढाएको भन्दै विरोध जनाएको छ । शनिबार एक विज्ञप्तिमार्फत् बढाएको मुल्य तत्काल फिर्ता लिन पनि माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरु प्रति सरकार नियन्त्रित निकायको केवल […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।  ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि ७२ घण्टासम्म फिर्ता गर्न माग गरिएको छ । यदि ७२ घण्टाभित्र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिएमा असार २७ गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कहरू अनिश्चितकालका लागि बन्द गर्ने साथै नेपाल आयल निगमका कर्मचारीहरुका सवारी साधन चल्न नदिने कार्यक्रम घोषणा गर्दछौं’ संयुक्त विद्यार्

माइतीघरमा प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १२ जना पक्राउ (फोटो)

काठमाडौं : पेट्रोलियम पदार्थ र चुरेको ढुङ्गा माटो उत्खनन् गर्न सरकार लागि परेको भन्दै माइतीघर मण्डलामा अखिल (क्रान्तिकारी ) प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरि कृष्ण गजुरेल , आकाश महर्जन , मीन प्रसाद गिरीलगायत रहेका छन्।प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने तथा चुरे दोहन गर्न लागि परेको सरकारले तत्काल रोक्न आह्‍वान न गरेका छन्। केही तस्वीर झलक :