नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले शुक्रबार नै सार्वजनिक सूचना जारी गर्दै शनिबार (वैशाख १२ गते) देखि बस्ती खाली गरिने भएकाले तुरुन्त सुरक्षित स्थानमा सर्न अनुरोध गरेको थियो।
वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भूभागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । डिभिजन सडक हेटौँडाले गत वैशाख ६ गते वीरगञ्जको गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन थालेको हो । वीरगञ्ज महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख […]
Kathmandu. The process to remove unauthorized squatter settlements located on public and government land along the banks of the Bagmati River in Thapathali is set to begin early this morning. Citing negative impacts on the river's natural flow and obstructions to urban infrastructure development, the Kathmandu District Administration Office, under government directives, had set a final deadline of 7 PM last Friday for the structures to be vacated. With the deadline expired, the process of demolishing unauthorized huts and fully clearing the encroached areas will proceed starting today. The administration issued a notice on Friday urging residents to vacate the huts and...