रुस–युक्रेन शान्ति वार्ता पुन: सुरु गर्न अमेरिका सहमत भएको केही घण्टामै किभमा क्षेप्यास्त्र प्रहार

रुसले युक्रेनसँगको शान्ति वार्ता पुनः सुरु गर्न सैद्धान्तिक रूपमा तयार रहेको बताएपछि केही घण्टामै युक्रेनको राजधानी किएभमा नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ ।