काठमाडौँः पूर्वका झापा मोरङ तथा सुनसरी लगायत भित्री तराईका केही जिल्लामा भारी वर्षा भइरहेको भन्दै बाढी पूर्वानुमान शाखाले सतर्क रहन आग्रह गरेको छ।
उक्त क्षेत्र भएर बहने नदी तथा साना नदीमा समेत आकस्मिक बहाव बढ्न सक्ने भन्दै सतर्क रहन शाखाले आग्रह गरेको हो।
श्राबण ६
हाल ईलाम, झापा,मोरङ, सुनसरी, चितवन,पर्सा