नारायणी अस्पतालमा पनि शय्या र स्वास्थ्यकर्मी अभाव : संक्रमितको रेफरबाहेक मृत्युमात्रै विकल्प

वीरगंज : नारायणी अस्पतालमा कोभिड-१९ संक्रमितले बेड नपाउने अवस्था आएको छ। १२५ बेड क्षमताको कोभिड अस्पतालमा लगभग सबै बेड भरिएकाले अब भर्ना हुन आउने संक्रमितले बेड नपाउने अवस्था आएको अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी गराए। उनले भने, ‘बुधवार सम्म ८ जना डिस्चार्ज र १० जना भर्ना भएका…

सम्बन्धित सामग्री

भरतपुर अस्पतालमा थपियो आइसीयूको शय्या

भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा  शय्या थप गरिएको छ। भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो।

हेटौंडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क

मकवानपुर- हेटौंडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरूप हेटौंडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए। प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआइसियु र आइसियुबाहेक शय्या निःशुल्करूपमा उपलब्ध गराउनु […]

रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क

पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो।

बकुलहर अस्पतालको शय्या निःशुल्क

चितवन– पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको छ । उनका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी […]

दाङ: सरकारी विद्यालयमा उपचारका शय्या

बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो।  विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो।

सरकारी विद्यालयमा उपचारका शय्या

तुलसीपुर । दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५र२० विद्यार्थी बिरामी हुन थालेपछि […]

सरकारी विद्यालयमा उपचारका शय्या

दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो ।  विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५-२० विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयले आफैँले उपचारका लागि शय्या, प्राथमिक उपचारका सामग्री तथा औषधि खरिद गरेको हो । “अस्पतालमा दैनिक १५-२० विद्य

खाली हुँदै शुक्रराज अस्पतालको शय्या [फोटो फिचर]

टेकुस्थित शुक्रराज अस्पतालको इमर्जेन्सीमा कोभिडका लागि ४० शय्या छुट्याइएको छ। तर, शुक्रबार मध्याह्नसम्म चार वटा शय्यामा मात्र कोभिडका बिरामी छन्। बाँकी ३६ शय्या खाली छन्।

स्वास्थ्य मन्त्रालयले कोभिड उपचारका लागि एक हजार शय्या थप्दै

अस्पतालका शय्याहरु भरिदै गएपछि मन्त्रालयले एक हजार शय्या थप्ने तयारी गरेको हो। आइतबारसम्ममा एक हजार शय्या थप्ने तयारी भएको मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले बताए।

पाल्पा अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थपिँदै

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थप गरिने भएको छ।कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन अक्सिजनयुक्त शय्या थप गर्न लागिएको हो। अस्पतालमा अहिले ४ वटा आइसोलेसन शय्या (अक्सिजनयुक्त) छन्। अबको केही दिनमै थप १५ शय्या निर्माण गरिने छ।सबै शय्यामा अक्सिजन व्यवस्था मिलाइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताए। उनका अनुसार मंगलबारदेखि सामग्री ल्याउने काम सुरू भइसकेको छ।अस्पतालको एउटा कक्षमा शय्या निर्माण गरी पाइप लाइनमार्फत अ