बागमती प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी वर्षको नीति कार्यक्रम तथा बजेटमा कोरोना नियन्त्रणलाई प्राथमिकता रहने बताएका छन् ।बागमती प्रदेशसभाको सोमबार बसेको बैठकमा छलफलका लागि आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेटको सिद्धान्तहरू प्रस्तुत गर्दै कोरोना तथा अन्य महामारी नियन्त्रण र प्रदेशका नागरिकहरुको जिवन रक्षाका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकताको क्षेत्र भएको बताएका हुन् ।आगामी वर्षको बजेटमा शैक्षिक क्षेत्रको प