महोत्तरी १ मा गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित

११ मंसिर, काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार […]

सम्बन्धित सामग्री

सांसद लक्ष्मी महतो कोइरी निलम्बित

१९ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतले सूचनामार्फत जानकारी दिएका छन् । ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका […]

अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी

महोत्तरी  ।  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भए पनि हालसम्म प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी अझै फरार छन् । २०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ वाट निर्वाचित भएका हुन् ।  सुरक्षाकर्मी थमन विकको […] The post अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनकपुरमा लक्ष्मी महतो कोइरीको पक्षमा प्रदर्शन

जनकपुरधाम । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । सांसद कोइरीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा उनका समर्थकहरुले उनको पक्षमा प्रदर्शन गरेका हुन् । मधेस आन्दोलनका अगुवा दिनेश पूर्वेको अगुवाइमा जनकपुरधामको भानुचोकबाट नागरिक समाजले […] The post जनकपुरमा लक्ष्मी महतो कोइरीको पक्षमा प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महोत्तरी-१ बाट गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का लक्ष्मी महतो कोइरी विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० को मतान्तरले पराजित गर्दै एमालेका उहाँ विजयी हुनुभएको हो । महतो २३ हजार ४०२ मत ल्याउनु भई विजयी हुनुभएको हो । पोखरेलले २२ हजार ३७२ मत मात्र […]

महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो विजयी : माओवादीका गिरिराजमणि पोखरेल पराजित

महोत्तरी - महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुनुभएको छ । उहाँले निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले हराउनुभयो । महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गर्नुभएको छ ।

गिरिराजमणि पोखरेललाई हराउँदै महोत्तरी १ मा एमालेका लक्ष्मी महतो निर्वाचित

महोत्तरी : महोत्तरी १ मा नेकपा (एमाले)का लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले पछि पार्दै विजयी भएका हुन्। महोत्तरी १ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय…

महोत्तरी- १ मा एमालेका लक्ष्मी महतो निर्वाचित, गिरिराजमणि पराजित

बर्दिबास :  महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी भएका हुन्।महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पराजित गरेका हुन्। प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले–जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका हुन्।